यी हुन् रुसका अमैत्रीपूर्ण देशहरू (सूचीसहित)
प्रकाशित:
२०७८, २४ फाल्गुन

काठमाडौं, फागुन २४ (एजेन्सी) । रुसले अमैत्रीपूर्ण मुलुकहरूको सूची जारी गरेको छ ।
सोमबार रुसको परराष्ट्र मन्त्रालयले जारी गरेको सूचीमा अमेरिका, युरोपेली संघका सदस्यहरू, बेलायत, युक्रेन र जापान लगायतका देश परेका छन् ।
ति देशहरुसँग रुसको सम्बन्ध राम्रो छैन । जारी युक्रेनसँगको युद्धमा यी देशहरुले युक्रेनलाई अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने