चलचित्र ‘यात्रा’ अब युट्युबमा
प्रकाशित:
२०७८, २७ कार्तिक

काठमाडौं, २७ कार्तिक । अभिनेता सलीनमान बानियाँ, सलोन बस्नेत र अभिनेत्री मल्लिका महतको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा’ युट्युबमा रिलिज भएको छ ।
यात्रा चलचित्रमा सम्राट शाक्यको निर्देशन रहेको छ भने चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । र सुशील पोखरेल यसको निर्माता हुन् ।
प्रतिक्रिया
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त