राष्ट्रिय पुरुष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक

काठमाडौं, १ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त रहेको छ ।

प्रतिक्रिया