एकीकृत समाजवादीमा ३३५ नेताहरूले के-के जिम्मेवारी पाए ?(सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ आश्विन

काठमाडौं, ३१ असोज । माधव कुमार नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गरेको छ ।
पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र स्थायी कमिटीको सातौं बैठकले नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो ।
अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तो छ, केन्द्रीय कमिटी विस्तार र कार्य विभाजनः

१) माधवकुमार नेपाल अध्यक्ष : पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेता
२) झलनाथ खनाल : सम्मानित नेता, विदेश विभाग प्रमुख
३) मुकुन्द न्यौपाने नेता : उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इञ्चार्ज
४) प्रदीप नेपाल : प्रतिष्ठानहरूको इञ्चार्ज
५) राजेन्द्रप्रसाद पाण्डे : उपाध्यक्ष, राजकीय मामिला विभाग प्रमुख र बागमती प्रदेश संसदीय दलको नेता
६) प्रमेश हमाल : पार्टी स्कुल विभाग प्रमुख
७) घनेन्द्र बस्नेत : प्रदेश नं १ इञ्चार्ज
८) केदार न्यौपाने : बागमती प्रदेश इञ्चार्ज
९) केशवलाल श्रेष्ठ : गण्डकी प्रदेश इञ्चार्ज
१० ) धर्मनाथ प्रसाद शाह : प्रदेश नं. २ इञ्चार्ज
११ ) जयन्ती राई : महिला फाँट इञ्चार्ज
१२ ) डा. बेदुराम भुसाल : महासचिव, संगठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता
१३ ) प्रकाश ज्वाला : उपमहासचिव, संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज
१४ ) डा. गंगालाल तुलाधर : केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख
१५ ) डा. विजय पौडेल : मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख
१६ ) जगन्नाथ खतिवडा : प्रचार विभाग तथा सञ्चार फाँट इन्चार्ज
१७ ) नागेन्द्र चौधरी : सचिव, वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख
१८ ) भागवत विश्वासी : लुम्बिनी प्रदेश इञ्चार्ज
१९ ) गरिमा शाह : सुदूरपश्चिम इञ्चार्ज
२०) राजेन्द्र राई : प्रदेश १ सहइञ्चार्ज तथा प्रदेश १ संसदीय दलको नेता
२१) रामकुमारी झाक्री : मन्त्री
२२) जीवनराम श्रेष्ठ : वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख, काठमाण्डौ जिल्ला इन्चार्ज
२३) उर्वादत्त पन्त : स्थायी कमिटी सदस्य – भौतिक योजना विभाग प्रमुख
२४ कल्याणी खड्का : प्रदेश २ सहइञ्चार्ज र रौतहट जिल्ला इन्चार्ज
२५) गोविन्द कोइराला : सहकारी तथा गरिबी निवारण विभाग प्रमुख
२६) गौरा प्रसाई कोइराला : समाज कल्याण विभाग प्रमुख
२७) चुडामणी विक जंगली : गण्डकी प्रदेश सहइञ्चार्ज
२८) तुलबहादुर गुरुङ : गण्डकी प्रदेश कमिटी अध्यक्ष
२९) बलराम बास्कोटा : कृषि तथा भूमिसुधार विभाग प्रमुख र किसान फाँट इञ्चार्ज
३०) भानुभक्त जैसी : जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख
३१) रत्नेश्वर गोइत : प्रदेश २ सहइञ्चार्ज
३२) रामचन्द्र यादव : प्रदेश २ प्रदेश कमिटी अध्यक्ष
३३) रामजी शर्मा : गण्डकी प्रदेश उपाध्यक्ष र मुस्ताङ जिल्ला इञ्चार्ज
३४) रामप्रित पासवान : प्रदेश २ सहइञ्चार्ज
३५) विरोध खतिवडा : मन्त्री
३६) विश्वनाथ प्याकुरेल : उपत्यका विशेष प्रदेश इञ्चार्ज
३७) शत्रुधन महतो : उपभोक्ता हित संरक्षण विभाग प्रमुख तथा फाँट इञ्चार्ज र प्रदेश २ संसदीय दलको नेता
३८) शारदा सुवेदी : गण्डकी प्रदेश सहइञ्चार्ज
३९) श्रीप्रसाद साह : प्रबास इञ्चार्ज (भारतबाहेक)
४०) साबित्रा भुसाल : वागमती प्रदेश कमिटी अध्यक्ष
४१) सुरेश कार्की : प्रदेश १ प्रदेश कमिटी अध्यक्ष
४२) हरि पराजुली : स्थानीय तह विभाग प्रमुख
४३) कृष्णप्रसाद खनाल : पोलिटब्युरो सदस्य चितवन जिल्ला इञ्चार्ज
४४) खगेन्द्र चुडाल : समाज कल्याण विभाग उपप्रमुख
४५) गणेश काङमाङ : पाँचथर जिल्ला इञ्चार्ज
४६) चन्द्रबहादुर शाही : कर्णाली प्रदेश सह इञ्चार्ज
४७) दलबहादुर सुनार : लुम्विनी प्रदेश सहइञ्चार्ज
४८) दिनेशकुमार राई : बारा जिल्ला इञ्चार्ज
४९) डा.देउमान सम्बाहाम्फे : मोरङ जिल्ला सहइञ्चार्ज
५०) देवशंकर पौडेल : रामेछाप जिल्ला इञ्चार्ज
५१) निरादेवी जैरु : सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज
५२) प्रतापलाल श्रेष्ठ : गण्डकी प्रदेश सचिव
५३) प्रेमबहादुर आले : सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज तथा संघीय मन्त्री
५४) प्रेमलकुमार खनाल : पेशागत महासङ्घ इञ्चार्ज
५५ बलदेव चौधरी – प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष तथा उदयपुर जिल्ला इन्चार्ज
५६) बिक्रम शाही – सुदुर पश्चिम प्रदेश कमिटी अध्यक्ष
५७) म. महफुज अन्सारी – सुनसरी जिल्ला इञ्चार्ज
५८) मेटमणी चौधरी – लुम्विनी प्रदेश कमिटी अध्यक्ष
५९) यदुवंश झा – लोकतान्त्रिक मधेशी सङ्गठन इञ्चार्ज
६०) रविन्द्र बैठा धोवी – सर्लाही जिल्ला इञ्चार्ज
६१) राजन राई – प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष
६२) रामकुमार ज्ञवाली – सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज
६३) रामचन्द्र साह तेली – पर्सा जिल्ला इञ्चार्ज
६४) लक्ष्मण पौडेल – प्रदेश २ प्रदेश कमिटी सचिव
६५) ललित बस्नेत – मकवानपुर जिल्ला इञ्चार्ज
६६) विजय गुरुङ – सम्पर्क समन्वय कमिटी संयोजक
६७) शेरबहादुर के.सी. – कर्णाली प्रदेश सहइञ्चार्ज
६८) सरलाकुमारी यादव – रौतहट जिल्ला सहइञ्चार्ज
६९) सुधिरप्रसाद साह – धनुषा जिल्ला इञ्चार्ज
७०) सोमप्रसाद पाण्डे – कोष तथा आर्थिक विभाग प्रमुख र पाल्पा जिल्ला इञ्चार्ज
७१) हंशबहादुर शाही – कर्णाली प्रदेश सहइञ्चार्ज
७२) उमेश डागी – बैकल्पिक पोलिटब्युरो सदस्य संखुवासभा जिल्ला इञ्चार्ज
७३) कृष्ण पन्त –चितवन जिल्ला सहइञ्चार्ज
७४) गंगा नेपाल –सिन्धुली जिल्ला इञ्चार्ज
७५) गणेश वि.क. – उत्पीडित जातीय मुक्ति समाज इञ्चार्ज
७६) गोपाल बराल – काठमाडौँ जिल्ला सहइञ्चार्ज
७७) दिलकुमारी पन्त – युवा फाँट इञ्चार्ज
७८) निर्मल सुवेदी – बर्दिया जिल्ला इञ्चार्ज
७९) परमानन्द भट्ट – बैतडी जिल्ला इञ्चार्ज
८०) प्रभा बज्राचार्य – काठमाडौँ जिल्ला सहइञ्चार्ज
८१) प्रमोद शर्मा – उपत्यका विशेष प्रदेश सहइञ्चार्ज
८२) प्रेमनारायण पौडेल – स्याङ्जा जिल्ला इञ्चार्ज
८३) बसन्तप्रसाद मानन्धर – काठमाडौँ जिल्ला सहइञ्चार्ज
८४) भवानी खापुङ – तेह्रथुम जिल्ला इञ्चार्ज तथा राज्य मन्त्री
८५) महेश रेग्मी – प्रदेश १ प्रदेश कमिटी सचिव तथा विराटनगर महानर इञ्चार्ज
८६) रजिउदिन आलम – रौतहट जिल्ला सहइञ्चार्ज
८७) राजेन्द्र लोहनी – नुवाकोट जिल्ला इञ्चार्ज
८८) राजेन्द्रमान श्रेष्ठ – श्रम रोजगार विभाग प्रमुख
८९) रामकुमार भट्टराई – विद्यार्थी फाँट इञ्चार्न तथा निर्वाचन विभाग प्रमुख
९०) राममणि पोखे्रल – उदयपुर जिल्ला सहइञ्चार्ज
९१) श्रीनाथ बराल – गण्डकी प्रदेश कमिटी उपसचिव तथा कास्की जिल्ला इञ्चार्ज
९२) शिव भण्डारी – दोलखा जिल्ला इञ्चार्ज
९३) हर्कमान तामाङ – मोरङ जिल्ला इञ्चार्ज
९४) होम बुढाथोकी – रामेछाप जिल्ला सहइञ्चार्ज
९५) उदया शर्मा (के.क.का पूर्ण सदस्य २०७८÷५÷२ बाट) – पेशागत महासङ्घ सहइञ्चार्ज
९६) उषा पोखरेल –सप्तरी जिल्ला सहइञ्चार्ज
९७) कृष्णलाल महर्जन – ललितपुर जिल्ला इञ्चार्ज
९८) कौशिला सिंह – बर्दिया जिल्ला सहइञ्चार्ज
९९) गोपाल बहादुर बम – मुगु जिल्ला इञ्चार्ज
१०० ) गोमा विष्ट – महिला फाँट सहइञ्चार्ज
१०१ ) ठगेन्द्रप्रकाश पुरी – कर्णाली प्रदेश कमिटी सचिव
१०२ ) देवी ओली – रुकुम पश्चिम जिल्ला इञ्चार्ज
१०३ ) धन बहादुर बुढा – डोल्पा जिल्ला इञ्चार्ज
१०४ ) नन्दा शर्मा चपाईं – सुर्खेत जिल्ला सहइञ्चार्ज
१०५ ) माया भट्ट – सुदुर पश्चिम प्रदेश कमिटी उपसचिव
१०६ ) मुनु सिग्देल – मकवानपुर जिल्ला सहइञ्चार्ज
१०७ ) रिता रावल – जाजरकोट जिल्ला सहइञ्चार्ज
१०८ रेखा थापा बस्याल – गण्डकी प्रदेश कमिटी उपसचिव
१०९ ) विजया विष्ट – कालिकोट जिल्ला सहइञ्चार्ज
११०) विद्या चामलिङ – मोरङ जिल्ला सहइञ्चार्ज
१११) शारदा भट्ट – कैलाली जिल्ला सहइञ्चार्ज
११२ ) शेर बहादुर कुँवर – सुदुर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष तथा अछाम जिल्ला इञ्चार्ज
११३) अमर बहादुर थापा (२०७८÷६÷७ बाट) – दैलेख जिल्ला इञ्चार्ज
११४) अम्विका थापा– प्रदेश २ सम्पर्क कमिटी इञ्चार्ज
११५ ) अम्विका राजभण्डारी – प्रदेश १ महिला फाँट
११६ ) अशोक कोइराला – बाँके जिल्ला इञ्चार्ज
११७ ) अशोक थापा – भारत प्रवास इञ्चार्ज
११८ ) आङ्निमा लामा – सोलुखुम्बुजिल्ला इञ्चार्ज
११९ ) इन्दु आचार्य – बुद्धिजीवी फाँट सहइन्चार्ज
१२० ) इन्द्र बुढाथोकी – झापा जिल्ला इञ्चार्ज
१२१) इन्द्रकुमार झा – रौतहट जिल्ला सहइञ्चार्ज
१२२ ) उदय बहादुर बोहरा – सल्यान जिल्ला इन्चार्ज
१२३ ) उपेन्द्रनारायण साह – सप्तरी जिल्ला सहइञ्चार्ज
१२४ ) कल्पना माण्डव्य – लुम्विनी सम्पर्क कमिटी इञ्चार्ज
१२५ ) कुर्मराज शाही – कालिकोट जिल्ला इञ्चार्ज
१२६ ) कुलद्विप भट्ट – सुर्खेत जिल्ला सहइञ्चार्ज
१२७ ) कुलबहादुर कुँवर – अछाम जिल्ला सहइञ्चार्ज
१२८ ) केदार कंडेल – सुर्खेत जिल्ला सहइञ्चार्ज
१२९ ) केदार सञ्जेल – उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष
१३० ) केशव तिमिल्सिना – सुनसरी जिल्ला सहइञ्चार्ज
१३१ ) केशव बिष्ट – खेलकुद फाँट इञ्चार्ज तथा सुनसरी जिल्ला सहइञ्चार्ज
१३२ ) कृष्णप्रसाद सापकोटा – काभ्रे जिल्ला इञ्चार्ज
१३३ ) कृष्ण नेपाली – पोखरा महानगर इञ्चार्ज
१३४ ) कृष्ण बिसी – जाजरकोट जिल्ला इञ्चार्ज
१३५ ) क्षेत्रबहादुर खत्री – कपिलवस्तु जिल्ला इञ्चार्ज
१३६ ) खिनु ल्वाङवा – इलाम जिल्ला सहइञ्चार्ज
१३७ ) गगन रावल – बाजुरा जिल्ला सहइञ्चार्ज
१३८ ) गणेश खनाल – गुल्मी जिल्ला इञ्चार्ज
१३९ ) गम्भीरलाल श्रेष्ठ – सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
१४० ) डा. गोपाल खनाल – नबलपुर जिल्ला इञ्चार्ज
१४१ ) गोमा तिमिल्सिना – मकवानपुर जिल्ला सहइञ्चार्ज
१४२ ) गोपाल न्यौपाने – दोलखा जिल्ला सहइञ्चार्ज
१४३ ) गोविन्द न्यौपाने – सप्तरी जिल्ला इञ्चार्ज
१४४ ) गोविन्द बन्दी कानुन विभाग प्रमुख तथा फाँट ईञ्चार्ज
१४५) गुरु बुर्लाकोटी – धादिङ जिल्ला इञ्चार्ज
१४६ ) डा. घनप्रसाद गौतम – कानुन फाँट सहइञ्चार्ज
१४७ ) चन्द्र बहादुर गुरुङ – मोरङ जिल्ला सहइञ्चार्ज
१४८ ) चित्र थापा – तनहुँ जिल्ला इञ्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज
१४९ ) चिरञ्जीवी आचार्य – वीरगञ्ज महानगरपालिका इञ्चार्ज
१५० छविलाल उपे्रती – बारा जिल्ला सहइञ्चार्ज
१५१) जीवन घिमिरे – महिला फाँट सहइञ्चार्ज
१५२ ) जोग बहादुर राना – दाङ जिल्ला इञ्चार्ज
१५३ ) टिकाराम रिजाल – प्युठान जिल्ला इञ्चार्ज
१५४ ) टेक बहादुर खाँड – दैलेख जिल्ला सहइञ्चार्ज
१५५ ) टोक बहादुर वाइवा – काभ्रे जिल्ला सहइञ्चार्ज
१५६ ) डिल्लि उप्रेती – सर्लाही जिल्ला सहइञ्चार्ज
१५७ ) तर्क बहादुर शाही – दैलेख जिल्ला सहइञ्चार्ज
१५८) ताज मोहम्मद – मुस्लिम इत्तेहाद सङ्गठन इञ्चार्ज
१५९ ) तारा लामा तामाङ – सुप. प्रदेश कमिटी उपसचि वकञ्चनपुर जिल्ला सहइञ्चार्ज र प्रदेश मन्त्री
१६० ) तिर्थ बुढा – जुम्ला जिल्ला सहइञ्चार्ज
१६१ ) तुलाराज सिंखडा – कर्णाली सम्पर्क कमिटी इञ्चार्ज र कालिकोट जिल्ला सहइन्चार्ज
१६२ ) दामोदर अर्याल – बर्दिया जिल्ला सहइञ्चार्ज
१६३ ) दिनेशचन्द्र सुवेदी – सुदुर पश्चिम प्रदेश कमिटी सचिव
१६४ ) दीर्घ सोडारी – सुप.प्रदेश उपसचिव, कैलाली जिल्ला इञ्चार्ज तथा प्रदेश संसदीय दलको नेता
१६५ ) दिलबहादुर सिंह – बझाङ जिल्ला इञ्चार्ज
१६६ ) देविलाल थापा – जुम्ला जिल्ला इञ्चार्ज
१६७ ) धनराज आचार्य – कास्की जिल्ला सहइञ्चार्ज
१६८ ) धर्मराज पौडेल – धनकुटा जिल्ला इञ्चार्ज
१६९ ) धिरेन्द्र बहादुर श्रेष्ठ – सल्यान जिल्ला सहइञ्चार्ज
१७० ) धु्रव बिष्ट – भक्तपुर जिल्ला इञ्चार्ज
१७१ ) नरेन्द्र विष्ट – दार्चुला जिल्ला इञ्चार्ज
१७२ ) नरेश शाही – युवा फाँट सहइञ्चार्ज
१७३ ) नेत्र भट्टराई – ओखलढुङ्गा जिल्ला इञ्चार्ज
१७४ ) परमानन्द भट्ट – बैतडी जिल्ला इञ्चार्ज
१७५) पासाङ शेर्पा – जनजाति महासङ्घ इञ्चार्ज
१७६ ) पिताम्वर भुसाल – अर्घाखाँची जिल्ला इञ्चार्ज
१७७ पिताम्वर सारु – अर्घाखाँची जिल्ला सहइञ्चार्ज
१७८ ) पुष्प पोख्रेल – झापा जिल्ला सहइञ्चार्ज
१७९ बबि चाम्लिङ – खोटाङ जिल्ला इञ्चार्ज
१८० ) बालकृष्ण चापागाईँ – रूपन्देही जिल्ला इञ्चार्ज
१८१ बालकृष्ण बराल – लमजुङ जिल्ला इञ्चार्ज
१८२ ) बालगोपाल थापा – पर्सा जिल्ला सहइञ्चार्ज
१८३ ) बिभा कार्की – बारा जिल्ला सहइञ्चार्ज
१८४ ) भक्त केसी – इलाम जिल्ला सहइञ्चार्ज
१८५ ) भगवती नेपाल – सिन्धुपाल्चोक जिल्ला इञ्चार्ज
१८६ ) भद्रसिंह बुढा मगर – सल्यान जिल्ला सहइञ्चार्ज
१८७ ) भिमबहादुर बस्नेत – शिक्षक फाँट इञ्चार्ज
१८८ भिउमान घर्ती – रुकुम पूर्व जिल्ला इञ्चार्ज
१८९ मनाकुमारी साउद – अछाम जिल्ला सहइञ्चार्ज
१९० महेन्द्र थापा – स्याङ्जा जिल्ला सहइञ्चार्ज
१९१ ) मिना ज्ञवाली – काठमाण्डौ जिल्ला सहइञ्चार्ज
१९२ ) मिना यादव – मोरङ जिल्ला सहइञ्चार्ज
१९३ ) मिरा गुरुङ – वागमती सम्पर्क कमिटी इञ्चार्ज
१९४ ) मुना बानिया – म्याग्दी जिल्ला इञ्चार्ज
१९५ ) मोति पौडेल – पर्बत जिल्ला इञ्चार्ज
१९६ ) मोहन गौतम – युवा विद्यार्थी जिल्ला कमिटी इञ्चार्ज, विद्यार्थी फाँट सहइञ्चार्ज र अध्यक्षको सचिवालय
१९७ ) यमुना भुसाल – अर्घाखाँची जिल्ला सहइञ्चार्ज
१९८ ) रमेश शाक्य – भोजपुर जिल्ला इञ्चार्ज
१९९ ) राजु गुरुङ – लुम्विनी प्रदेश कमिटी सचिव
२००) राधा लक्ष्मी खरेल – सुदुर पश्चिम सम्पर्क कमिटी इञ्चार्ज
२०१) रामचन्द्र पराजुली – इलाम जिल्ला इञ्चार्ज
२०२) रामेश्वर श्रेष्ठ – काठमाडौँ महानगर सहइञ्चार्ज
२०३) लक्ष्मण केसी – शिक्षा विभाग उपप्रमुख तथा सम्पर्क समन्वय कमिटी सहसंयोजक
२०४) लक्ष्मण लम्साल – वागमति प्रदेश कमिटी सचिव तथा काभ्रे जिल्ला सहइञ्चार्ज
२०५) लालबहादुर खड्का – कञ्चनपुर जिल्ला इञ्चार्ज
२०६) लोकबहादुर हमाल – हुम्ला जिल्ला इञ्चार्ज
२०७) लोकमणी आत्रेय – बर्दिया जिल्ला सहइञ्चार्ज
२०८) विजय चौधरी – महोत्तरी जिल्ला इञ्चार्ज
२०९) विमल पुन – रुकुम पश्चिम जिल्ला सहइञ्चार्ज
२१०) विदुर सापकोटा – काभ्रेजिल्ला सहइञ्चार्ज
२११) विरबलकाजी राई – खोटाङ जिल्ला सहइञ्चार्ज
२१२) विष्णु लम्साल – मजदुर फाँट इञ्चार्ज
२१३ ) वृहस्पति अधिकारी – परासी जिल्ला इञ्चार्ज
२१४) शंकर भण्डारी – अछाम जिल्ला सहइञ्चार्ज
२१५) शंकरनारायण श्रेष्ठ – तनहु जिल्ला सहइञ्चार्ज
२१६) शंभु श्रेष्ठ – प्रचार विभाग उपप्रमुख तथा संचार फाँट सहइन्चार्ज
२१७) शान्ता आचार्य – प्युठान जिल्ला सहइञ्चार्ज
२१८) शारदा घिमिरे – झापा जिल्ला सहइञ्चार्ज
२१९) शारदा स्वर्णकार – दाङ जिल्ला सहइञ्चार्ज
२२०) शिव प्रसाद उपाध्याय – सुर्खेत जिल्ला इञ्चार्ज
२२१) शिवराज शर्मा – हुम्ला जिल्ला सहइन्चार्ज
२२२) श्रीप्रसाद शर्मा – बागलुङ जिल्ला इञ्चार्ज
२२३) सत्यनारायण यादव – सिराहा जिल्ला इञ्चार्ज
२२४) सविता अधिकारी – महिला फाँट सहइञ्चार्ज
२२५) सागर नेपाल – काठमाण्डौं महानगर इञ्चार्ज
२२६) सावित्रा रेग्मी – मोरङ जिल्ला सहइञ्चार्ज
२२७) सावित्री मल्ल – दैलेख जिल्ला सहइञ्चार्ज
२२८) सुन्दर विश्वकर्मा – बारा जिल्ला सहइन्चार्ज
२२९) सुमुना श्रेष्ठ – संखुवासभा जिल्ला सहइञ्चार्ज
२३०) सूर्यचन्द्र न्यौपाने – मकवानपुर जिल्ला सहइञ्चार्ज
२३१) सूर्य शर्मा – भरतपुर महनगरपालिका इञ्चार्ज
२३२) सोम सापकोटा – सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज
२३३) हनुमान चौधरी – कैलाली जिल्ला सहइञ्चार्ज ज्ञज्ञ
२३४) हरि घर्ती – रोल्पा जिल्ला इञ्चार्ज
२३५) हर्क बहादुर सिंह – सु.प.प्रदेश उपाध्यक्ष तथा डोटी जिल्ला इञ्चार्ज
२३६) हिक्मतजङ्ग शाही – बाजुरा जिल्ला इञ्चार्ज
२३७) हिराचन्द्र के.सी. – युवा तथा खेलकुद विभाग प्रमुख तथा दाङ जिल्ला सहइन्चार्ज
२३८) हेमराज घिमिरे – संखुवासभा जिल्ला सहइञ्चार्ज
२३९) अनारकली मिया (केकका वैकल्पिक सदस्य २०७८÷५÷२ बाट)– दाङ जिल्ला सहइञ्चार्ज तथा मुस्लिम संगठन सहइञ्चार्ज
२४०) कलिला खातुन – तनहुँ जिल्ला सहइञ्चार्ज तथा मुस्लिम संगठन सहइञ्चार्ज
२४१) कृष्ण कुमार – श्रेष्ठ मन्त्री
२४२) कृष्णाकुमारी राई मोरङ जिल्ला सहइञ्चार्ज
२४३) दुर्गा परियार – उदयपुर जिल्ला सहइञ्चार्ज
२४४) पार्वती विसुंके – दैलेख जिल्ला सहइञ्चार्ज
२४५) पूर्णा जोशी – डोटी जिल्ला सहइञ्चार्ज
२४६) पुष्पाकुमारी कर्ण – राष्ट्रिय हित सुरक्षा प्रबद्र्धन विभाग प्रमुख
२४७) रमा आले मगर – काठमाडौँ जिल्ला सहइञ्चार्ज
२४८) राजेन्द्रलक्ष्मी गैरे – पाल्पा जिल्ला सहइञ्चार्ज
२४९) लक्ष्मीकुमारी चौधरी – कैलाली जिल्ला सहइञ्चार्ज
२५०) विना बुढाथोकी – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२५१) शर्मीलादेवी पौडेल – स्याङ्जा जिल्ला सहइञ्चार्ज
२५२) शान्तिकुमारी जिसी – बाग्लुङ जिल्ला सहइञ्चार्ज
२५३) समिना हुसेन – मुस्लिम इत्तेहाद संगठन सहइञ्चार्ज
२५४) सिंहबहादुर विश्वकर्मा – सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
२५५) अब्दुल हुसेन (२०७८÷६÷७ बाट)– बाँके जिल्ला सहइञ्चार्ज
२५६) अशेष घिमिरे – झापा जिल्ल सहइञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग सदस्य
२५७) इन्दिरा ढुंगाना – धादिङ जिल्ला सहइञ्चार्ज
२५८) इन्द्रमाया गुरुङ – सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
२५९) इन्द्रावती राई – भोजपुर जिल्ला सहइञ्चार्ज
२६०) उमा काफ्ले – रूपन्देही जिल्ला सहइञ्चार्ज
२६१) उमेस शर्मा बजगाईँ – ललितपुर जिल्ला सहइञ्चार्ज
२६२) कमला तुलाधर – शिक्षक फाँट सहइञ्चार्ज
२६३) कल्पना सिवाकोटी – महोत्तरी जिल्ला सहइञ्चार्ज
२६४) कुलवीर चौधरी – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२६५) कुसुम कार्की – काठमार्डाँ जिल्ला सहइञ्चार्ज
२६६) कृष्णा विक – मोरङ जिल्ला सहइञ्चार्ज
२६७) कलावती जोसी – कैलाली जिल्ला सहइञ्चार्ज
२६८) खेम ओनेम – ताप्लेजुङ जिल्ला इञ्चार्ज
२६९) गंगा कुमारी कार्की – उदयपुर जिल्ला सहइञ्चार्ज
२७०) गजकुमारी गुरुङ – कास्की जिल्ला सहइञ्चार्ज ज्ञद्द
२७१) गोविन्द सुवेदी – म्याग्दी जिल्ला सहइञ्चार्ज
२७२) चक्र रुचाल – चितवन जिल्ला सहइञ्चार्ज
२७३) चन्द्र बहादुर बुढा – मुगु जिल्ला सहइञ्चार्ज
२७४) राममाया भट्टराई – बारा जिल्ला सहइञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग सदस्य
२७५) चुनकुमारी चौधरी – कैलाली जिल्ला सहइञ्चार्ज
२७६) चुना केसी खड्का – दोलखा जिल्ला सहइञ्चार्ज
२७७) जीवन राई – सुनसरी जिल्ला सहइञ्चार्ज
२७८) जुद्धविलास भण्डारी – गोर्खा जिल्ला इञ्चार्ज
२७९) झङ्क कडेल – रामेछाप जिल्ला सहइन्चार्ज
२८०) दिपक पौडेल – मजदुर क्षेत्र सहइञ्चार्ज
२८१) नर बहादुर विष्ट – डडेलधुरा जिल्ला इञ्चार्ज
२८२) निर्मला श्रेष्ठ – ओखलढुङ्गा जिल्ला सहइञ्चार्ज
२८३) पदम कुमारी गुरुङ – संखुवासभा जिल्ला सहइञ्चार्ज
२८४) पदम बहादुर रोकाय – जुम्ला जिल्ला सहइञ्चार्ज
२८५) पवित्रा घर्ती – रोल्पा जिल्ला सहइञ्चार्ज
२८६) पार्वती सिलवाल – चितवन जिल्ला सहइञ्चार्ज
२८७) प्रकाश रावल – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२८८ )प्रमिला बस्नेत – इलाम जिल्ला सहइञ्चार्ज
२८९) प्रमेश पोख्रेल – किसान फाट सहइञ्चार्ज
२९०) प्रेम महर्जन – ललितपुर महानगर इञ्चार्ज
२९१) प्रेममाया श्रेष्ठ – धनुषा जिल्ला सहइञ्चार्ज
२९२) बंगला राई – धनकुटा जिल्ला सहइञ्चार्ज
२९३) बेची लुंगेली – सर्लाही जिल्ला सहइञ्चार्ज
२९४) भवानी खड्का – भक्तपुर जिल्ला सहइञ्चार्ज
२९५) भगवती घिमिरे – बुटवल महानगरपालिका इञ्चार्ज
२९६) मञ्जु यादव – लोकतान्त्रिक मधेशी संगठन सहइञ्चार्ज
२९७) मायाँ पन्त – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२९८) माया शर्मा – धादिङ जिल्ला सहइञ्चार्ज
२९९) मिना परियार – कपिलवस्तु जिल्ला सहइञ्चार्ज
३००) मुना शर्मा – युवा फाँट सहइञ्चार्ज
३०१) रञ्जना मास्के – जनजाति महासंघ सहइञ्चार्ज
३०२) रत्न कुमारी गुरुङ – कास्की जिल्ला सहइञ्चार्ज
३०३) रमा घर्ती – पाल्पा जिल्ला सहइञ्चार्ज तथा प्रदेश मन्त्री
३०४) रमिला गुरुङ – प्रदेश १ सम्पर्क कमिटी इञ्चार्ज
३०५) रमेशरञ्जन झा – जनसांस्कृतिक महासङ्घ इञ्चार्ज
३०६) राधा सिलवाल – पेशागत महासङघ सहइञ्चार्ज
३०७) राजकुमारी साह – सिरहा जिल्ला सहइञ्चार्ज ज्ञघ
३०८) राजाराम स्याङ्तान – मकवानपुर जिल्ला सहइञ्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज
३०९) राज्यलक्ष्मी बम मल्ल – मुगु जिल्ला सहइञ्चार्ज
३१०) लक्ष्मण कुँवर – बुद्धिजीवी फाँट इन्चार्ज
३११) लक्ष्मी गौतम – अर्घाखाँची जिल्ला सहइञ्चार्ज
३१२) लक्ष्मी शर्मा – सुर्खेत जिल्ला सहइञ्चार्ज
३१३) लोकबन्धु कन्दङ्वा – झापा जिल्ला सहइञ्चार्ज
३१४) डा. विरेन्द्र पोख्रेल – अपाङ्गता सम्बद्ध सङ्गठन इञ्चार्ज
३१५) विरेन्द्र भण्डारी – बझाङ जिल्ला सहइञ्चार्ज
३१६) शान्ता पाख्रिन – सिन्धुली जिल्ला सहइञ्चार्ज
३१७) शान्ता सापकोटा पौडेल – रामेछाप जिल्ला सहइञ्चार्ज
३१८) शारदा परियार – सल्यान जिल्ला सहइञ्चार्ज
३१९) श्रीप्रसाद पासवान – बारा जिल्ला सहइञ्चार्ज
३२०) सरला केसी – ललितपुर जिल्ला सहइञ्चार्ज
३२१) सरिता थापा खड्का – संखुवासभा जिल्ला सहइञ्चार्ज
३२२) सागरदेवी चौधरी – सिराहा जिल्ला सहइञ्चार्ज
३२३) सरोज उपाध्याय – विज्ञान प्रविधि विभाग प्रमुख
३२४) सानुमाया बस्नेत – गोर्खा जिल्ला सहइञ्चार्ज
३२५) सान्तेम्बा तामाङ – रसुवा जिल्ला इञ्चार्ज
३२६) सीता साह – सिराहा जिल्ला सहइञ्चार्ज
३२७ )सीता ओझा – पेसागत महासंघ सहइञ्चार्ज
३२८) सीता रायमाझी – डोटी जिल्ला सहइञ्चार्ज
३२९) सीता श्रेष्ठ – महिला फाँट इन्चार्ज
३३०) सिद्धिचरण भट्टराई – रूपन्देही जिल्ला सहइञ्चार्ज
३३१) सुनिता चौधरी – उदयपुर जिल्ला सहइञ्चार्ज
३३२) सुशीला बुढाथोकी – कैलाली जिल्ला सहइञ्चार्ज
३३३) सुशीला सुवेदी – भक्तपुर जिल्ला सहइञ्चार्ज
३३४) सुष्मा राई – सुनसरी जिल्ला सहइञ्चार्ज
३३५) हस्तबहादुर शाही – हुम्ला जिल्ला सहइञ्चार्ज

प्रतिक्रिया