किरण गजमेरको ‘सालैजो’ गीत सार्वजनिक (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १७ आश्विन

काठमाडौं, १७ असोज । ‘द भोईस अफ नेपाल’ सिजन–३ का बिजेता किरण गजमेरको ‘सालैजो’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा किरणलाई मेचु धिमालले साथ दिएकी छन् ।
पल शाह, गीता ढुङ्गाना, दिलीप रायमाझी अभिनित उक्त म्युजिक भिडियो संगीत भकारी युट्युब च्यानलबाट सार्वजनिक भएको हो । करणराज कार्कीको संगीत, देवेश राईको संगीत र संयोजन, लेखु सहयात्रीको शब्द रहेको छ ।

प्रतिक्रिया