एमाले अध्यक्ष ओलीको ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
प्रकाशित:
२०७८, १५ आश्विन
काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सहयोग गरेको आरोप लगाएका छन् । शुक्रबार सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको दावी प्रस्तुत गरेका ।
अध्यक्ष ओलीले आफ्नो ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार