जीवनशैली

ईपीएल खेल्न पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी काठमाण्डौमा

कामठमाडौं, ७ असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी काठमाण्डौ आइपुगेका छन् । अफ्रिदी बिहीवार दिउँसो काठमाण्डौ आइपुगको हुन् ।
अलराउण्डर अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने छन् ।
चौथो संस्करणको ईपीएल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाण्डौसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Click to comment
To Top