आमा बनिन् प्रियंका कार्की
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

काठमाडौं, ६ असोज । नायिका प्रियंका कार्की आमा बनेकी छन् । कार्कील सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी हुन् ।
बुधबार सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो । उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं. २०७६ साल फागुण १६ गते विवाह गरेका थिए ।

प्रतिक्रिया