पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास !
प्रकाशित:
२०७८, १९ श्रावण

काठमाडौं, १९ साउन । पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेका हुन् ।
‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा अफ्नो यात्रा टुंगिएको तर नेपाली क्रिकेटका लागि आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख गर्दै उनले लेखेका छन्,’ ‘‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुको कारण भने उनले उल्लेख गरेका छैनन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त