कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै : बेलायत
प्रकाशित:
२०७८, २७ असार

काठमाडौं, २७ असार । बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट तीव्र रुपले बढेको छ ।
पछिल्लो एक हप्तामा ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ ।
अघिल्लो हप्तादेखि लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त