‘दिलको रिलैमा’ मनोज र चाहानाको रोमान्स
अखबार टुडे
प्रकाशित:
२०७८, १४ असार

काठमाडौं, १४ असार । मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ ल्याएका छन् । कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार गरिएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोडलिङ गरेका छन् ।

दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायाँकन, सम्पादन तथा निर्देशन रहेको छ । रोमान्टिक शैलीको गीतमा चाहना र मनोजको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । भिडियोमा गणेश भट्टको ¥याप रहेको छ । उक्त भिडियोमा बिबेक खड्काको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया