सडक अवरुद्ध हुँदा आवत-जावतमा समस्या
अखबार टुडे
प्रकाशित:
२०७८, ५ असार

बैतडी, ५ असार । बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको सुल्लेखानमा अवरुद्ध भएको सडक । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । केही दिनयता लगातारको वर्षाका कारण यहाँका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया