नेपाल खबर

थप ५,३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १९ जेष्ठ । पछिल्लो २४ घण्टामा ५,३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार बुधबार थप १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७,२१९ रहेको छ ।
आज १३,८०५ पीसीआर परीक्षणमा ४,५२४ र ३,०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५,३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top