सरकारले ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने (सुचिसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

काठमाडौं, ५ जेष्ठ । सरकारले सात प्रदेशमा रहेका निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयले आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई दिनेछ ।
सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।

अस्पतालहरुको नाम

प्रतिक्रिया