नेपाल खबर

निषेधाज्ञाबीच पनि निर्माणको काम जारी

काठमाडौं, १ जेठ । ललितपुरको पुञ्चोकस्थित प्रहरी प्रभागको घर निर्माण गर्दै मजदुर (माथि तस्बिरमा हेर्नुस्)।

सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञामा पनि विकास निर्माण काम सुरक्षा मापदण्ड पूरा गरी काम भइरहेको छ । यहाँ मात्र होइन, निषेधाज्ञाको अवधिमा कुनै पनि विकास निर्माणको कार्य रोकिएको छैन । तस्बिर/रासस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top