कोरोना संक्रमणबाट बिहीबार थप २१४ जनाको मृत्यु
प्रकाशित:
२०७८, ३० बैशाख
काठमाडौं, ३० वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मात्रै २१४ जनाको निधन भने नभएको मन्त्रालयले पनि जनाएको छ ।
योसहित अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार चार सय ६६ पुगेको छ भने नेपालमा कुल सङ्क्िमतको सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेको छ ।
बिहीबार १९ हजार ४७४ पीसीआर र ७७१ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार