नेपाल खबर

बाँकेमा गएरातिदेखि आज विहानसम्म थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २८ बेशाख । बाँकेमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेको भेरी र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएरातिदेखि आज विहानसम्म थप १२ जनाको ज्यान गएको छ ।

योसहित बाँके जिल्ला भित्रका १९७ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरका बाँकेका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top