प्रतिनिधिसभाको अधिवेशन अन्त्य
अखबार टुडे
प्रकाशित:
२०७८, २७ बैशाख

काठमाडौं, २७ बैशाख । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक ३० वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

प्रतिक्रिया