आइतबार थप ८,८५० जनामा कोरोना पुष्टि, ५२ जनाको मृत्यु
प्रकाशित:
२०७८, २६ बैशाख
काठमाडौं, २६ वैशाख। पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
१८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८,८५० पुष्टि भएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार