शुक्रबार ९,१९६ संक्रमित थपिए, ५० जनाको मृत्यु
प्रकाशित:
२०७८, २४ बैशाख

काठमाडौं, २४ बैशाख । शुक्रबार नेपालमा कोरोना भाइरसका ९,१९६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
२०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
कूल संक्रमित संख्या ३,७७,६०३ पुगेको छ । कूल मृतक संख्या ३,५७९ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?