नेपाल खबर

ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उत्त मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top