प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, २० बैशाख

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(सोमबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
पछिल्लो राजनीतिक अवस्था र कोभिड–१९को विषयमा प्रधानमन्त्रीको सम्बोधन गर्न लागेका हुन् ।
दिउँसो साढे ३ बजे ओलीले देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया