काठमापडौं, १९ बैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् ।
कपिलबस्तु २ (क)बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
