मुख्यमन्त्रीमा पुनः पोखरेल नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता समेत रहेका पोखरेललाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।
मुख्यमन्त्री पोखरेलले आइतबार मात्र राजीनमा दिएका थिए । राजीनामा दिएपछि एकल बहमुतको सरकार गठनमा गर्ने भनेका थिए । उनलाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो ।

प्रतिक्रिया