नेपाल खबर

हङकङले अनिश्चितकालका लागि नेपालबाट हुने हवाई उडानमा रोक लगायो

काठमाडौं, १९ वैशाख । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ ।
नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको र उच्च जोखिमपूर्ण रहेको जनाउँदै मे १ बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाएको सिन्ह्वा नेट डटकमले जनाएको छ ।

यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top