नेपाल खबर

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा एकल सरकार बनाउने एमाले संसदीय दलको निर्णय

काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशमा नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ ।
आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका संसदीय दलका नेता पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए ।
पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top