नेपाल खबर

नेता खनाललाई कोरोना संक्रमण

काठमाडौं, १८ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण भएसँगै उनी नर्भिक अस्पताल भर्ना भएका छन् । नेता खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top