निषेधाज्ञामा पनि फुटबल जारी
अखबार टुडे
प्रकाशित:
२०७८, १६ बैशाख

काठमाडौं, १६ बैशाख । सरकारले बिहीबारदेखि निषेधाज्ञा जारी गरे पनि काठमाडौं आयोजित पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता भने नरोकीने भएको छ ।
जेठ १ गतेसम्म जारी रहने यो प्रतियोगता संचालनका लागि सम्बन्धित निकायले स्विकृत दिएको छ ।
हाल जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा बिहीबार दशरथ रंगशालास्थित ललितपुर सिटी एएफसी तथा धनगढी एफसीबीच खेल हुदैंछ । उत्त खेल साढे ५ बज खेलाईने छ ।
खेल संचालनका क्रममा स्वास्थ्यको सुरक्षाका आवश्यक उपायहरु अपनाउने गरिएको आयोजकहरुले बताएका छन ।

प्रतिक्रिया