नेपाल खबर

कैलालीमा एक हप्ता निषेधाज्ञा : अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द


धनगढी, १४ वैशाख ।
कैलालीमा बिहीबारदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top