नेपाल खबर

शनिबारसम्म काँकडभिट्टा र भद्रपुर नाका सिल


झापा, २ बैशाख । भारतको पश्चिम बंगालमा यही ४ गते हुने राज्यसभाको निर्वाचनलाई लक्षित गर्दै पुर्वी नाका काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको छ ।
बिहीबार बिहान ६ बजेदेखि वैशाख ४ गते शनिबारसम्मका लागि सीमा नाका सिल गरिएको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । यस अवधिमा यातायात तथा मानिसको समेत आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top