नेपाल खबर

सिक्किम केन्द्रविन्दु भएर शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । नेपालको पूर्वी भेगमा भूकम्पको धक्का महशुस भएको छ । *राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको हो।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top