नेपाल खबर

नेकपा खारेजीको पुनरावलोकन सर्वोच्चद्वारा अस्वीकार

कठमाडौं, १९ चैत । सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा गरेका फैसला पुनरावलोकन नहुने निर्णय सुनाएको छ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो। यससँगै एकतापछि नेकपा ब्युँतिने सम्भावना क्लोज भएको छ ।

गत २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्चले बदर गरिदिएको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top