कांग्रेस नेता जोशीको निधन
प्रकाशित:
२०७७, १३ चैत्र

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिकघात भई दुई सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति (अहिले ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।
नेपाली राजनीतिकबृतका कुसल नेताका रुपमा परिचित जोशीको केही दिनअघि नै मृत्युको खबर बाहिर आएको थियो । तर, त्यतिखेर उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । जोशी नेपाली कांग्रेसमा कुसल नेताका रुपमा चिनिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त