नेपाल खबर

नयाँ महान्यायाधिवक्तामा रमेश बडाल, आइतबार सपथ

काठमाडौ ६ चैत । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस नियक्त भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो ।
शुक्रबार मात्रै अग्नि खरेलले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडालको आइतबार सपथ हुने भएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top