तस्बिरमा माधव समूहको कार्यकर्ता भेला
अखबार टुडे
प्रकाशित:
२०७७, ४ चैत्र

काठमाडौं, ४ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । हेरिटेज गार्डेनमा बुधबारबाट सुरु भेला भोलीसम्म चल्नेछ ।
भेलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीइतरकालाई पेलेर जाने रणनीतिको अख्तियार गर्दै समानान्तर गतिविधि अगाडि बढाउने बताइएको छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहेको छ । भेलाको अध्यक्ष बरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।

प्रतिक्रिया