काठमाडौं, २८ फागुन । नेकपा एमालेको दशौं महाधिवेशन आगामी २ मंसिरदेखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
एमालेका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एमालको महासचिवबाहेक सबै पद खारेज गर्ने निर्णय गरेको छ । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।
