३६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर (सुचिसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १४ फाल्गुन

काठमाडौं, १४ फागुन । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

कुन जिल्लामा को सिडिओ ?

थानेश्वर गौतम – कास्की
प्रेमलाल लामिछाने – चितवन
ज्ञान प्रसाद ढकाल – धादिङ
उमेश ढकाल – सुनसरी
तुलसीराम सेढाई– उदयपुर
नारायण प्रसाद भट्टराई -सर्लाही
सुरेन्द्र पौडेल -बारा

दिपकराज नेपाल -स्याङजा
धुव्रबहादुर खड्का -इलाम
लक्ष्मीदेवी खतिवडा -सल्यान
हरि बहादुर प्याकुरेल -दैलेख
जीवन प्रसाद दुलाल -नुवाकोट
रुद्रबहादुर मल्ल -अछाम
देवी पाण्डे खत्री – पर्वत

प्रेम प्रसाद देवकोटा – जाजरकोट
तिर्थराज भट्टराई – महोत्तरी
फणिन्द्रमणि पोखरेल – सप्तरी
योगेन्द्र पाण्डेको – पाल्पा
सुरेश न्यौपानेको सिन्धुली
शालिकराम शर्मा पौडेल गोरखा

अरुण पोखरेल – सिन्धुपाल्चोक
चक्रपाणि पोखरेल – कपिलवस्तु
सन्तबहादुर सुनार – बर्दिया
दिर्घनारायण पौडेल – दाङ
खगेन्द्र रिजाल – कैलाली
शिवकुमार कार्की – बाग्लुङ
छविलाल रिजाल – सुर्खेत
गौलोचन सैंजु – रामेछाप

बन्दना राई -ओखलढुंगा
बासुदेव घिमिरे -दोलखा
ईश्वरी ढकाल -रसुवा
उमेश पाण्डे -ताप्लेजुङ
मोहन अधिकारी – बझाङ
गणेश आचार्य – हुम्ला
गणेबहादुर अधिकारी – म्याग्दी
सिद्धराज जोशी -दार्चुला

प्रतिक्रिया