नेकपा प्रचण्ड-माधव समूहको जनवर्गीय संगठनहरुद्वारा मार्चपास
अखबार टुडे
प्रकाशित:
२०७७, २७ माघ

काठमाडौं, २७ माघ । आमसभाको पूर्वसन्ध्यामा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा मार्चपास गरेको छ । नेकपाले भोली बुधबार काठमाडौंमा बृहत् आमसभा गर्दैछ । त्यसको अघिल्लो दिन मंगलबार नेपपा प्रचण्ड–माधव समूहको जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंव्रधानिक तवरले प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले लगातार जनप्रदर्शनसहितको विरोध सभा तथा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया