‘दीपझैँ बलिरहुँ’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, २६ पुष

काठमाडौं, २६ पुस । अम्बिका गुरुङको शब्दमा गीत ‘दीपझैँ बलिरहूुँ’ सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्लेको स्वर तथा पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई निसान कस्यप घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा एक जोडीको मिठो प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा गायक कृष्ण काफ्ले र मोडेल श्रेया सिटौला फिचर्ड छन् ।

प्रतिक्रिया