अर्धनग्न फोटोसेसन किन र केका लागि ?
अखबार टुडे
प्रकाशित:
२०७७, १४ पुष
  • नरेन्द्रमान श्रेष्ठ


काठमाडौं ।
पछिल्लो समयमा अखबार पत्र पत्रिका म्यागेजिन इन्टरनेत सामाजिक संजालहरुमा युवतिहरुको अर्धनग्न फेटोहरु छ्याप छ्याप्ती देख्न र हेर्न सकिन्छ । पछिल्लो समयमा कलाकार मोडेल गायिकाहरु डान्सरहरु देखि बैंङ्करहरुको समेत अर्धनग्न फोटोहरु बिभिन्न मिडियाहरुमा प्रकाशित भइरहेका छन । भन्नु पर्दा खासगरि नेपालको कला क्षेत्रमा मनोरजनको क्षेत्रमा अशिललता बढ्दै गइरहेका छन भन्दा पनि फरक नपर्ला । चाहे चलचित्र क्षेत्रमा होस चाहे मोडलिङ क्षेत्रमा होस चाहे ¥याम्प मोडलिङ्ग क्षेत्रमा होस चाहे म्युजिक भिडियो क्षेत्रमा होस अश्लिलता बढिरेहको छ भन्नहरु थुप्रै भेटिन्छन । त्ससोत पछिल्लो समयमा अर्धनग्न भइ फोटो सेसन गर्नेहरुको सख्या बढिरहेका छन भन्दा पनि फरक नपर्ला ।
चलचित्रमा प्रबेश गर्नको लागि अडिसन दिनको लागि होस वा चलत्रिहरुमा टिकिरहनको लागि होस वा सधै चर्चामा रहि रहनको लागि होस वा चलचित्रमा प्रबेश गर्नको लागि चलचित्रमा अर्धनग्न भएर प्रस्तुत गर्नेहरुमा धेरै जसो नव प्रबेशि कलाकारहरु हुने गरेका छन भने मोडलिङमा रहिरहनको लागि होस अर्धनग्न भइ फोटो सेसन गर्ने हरुको सख्या बढिरहेको छ भन्दा पनि फरक नपर्ला ।
पछिल्लो समयमा बिभिन्न संचार माध्यमहरुमा युवतिहरुको अर्धनग्न फोटोहरु देख्न हेर्न सकिन्छ । अर्धनग्न फोटोहरु मिडियामा आउदा यसले बिभिन्न नकारात्मक टिका टिपणि र आलोचनाहरु हने गरेका छन । एकटाका एकजना बैङ्करको बिकनिमा रहेका फोटो मिडियामा आएकोमा कतिपयले यसलाइ बुढि घोडिको लाल लगाम भनेर ब्यङ्ग समेत गरेको पाइयो ।
अहिले हामी २१ औ शताब्दिको आधुनिक युगमा अझत आजका युवा पुस्ताहरुले त अहिलेको युगलाइ कम्प्युटरको युग भनेर पनि भन्ने गरिरहेका छन । यसमा हामी पौडि खेलिरहेका छौ । बिश्वमा संचार क्षेत्रको बिकाशले बिस्तारै हामी बिश्वको नजिक पु¥याइ दिएको छ । भन्नेहरुले त संचारको दु्रत बिकाशले बिश्वलाइ नै एउटा गाउँ जस्तो बनाएको भनेर पनि भन्ने गरेका छन आजको जमाना ग्लोबललाइजेसनको जमाना हो भनेर पनि भन्ने गरेका छन । यसले गर्दा पनि बिशवलाइ हामीले नजिक बाट नियालि रहेका छौ ।
त्यसोत नेपालमा बिदेशिको ठुलो प्रभाब पार्ने गरेका छन नेपालिहरुमा बिदेशिको नकल गर्ने देखासिकि अरुको सिको गर्ने मा अगाडि नै छन भन्दा पनि फरक नपर्ला । कतिपय युवा युवतिहरुले कलाकारहरुले अर्धनग्न फोटो सेसन गर्ने र चलचित्रहरुमा अशिलल अश्लिल दृष्यहरु दिने गरेको लाइ बिदेशिको प्रभाब भन्न सकिन्छ । कतिपय नेपालि चलचित्रकि नायिकाहरु मोडेलहरु गायिकाहरु बिदेशि नायिका गायिकाहरु मोडेलहरु बिपाशा बासु नेहा धुपिया मल्लिका शेरावत। राखी शावन्त हेल बेरि सार्लिन चोपडा सन्नी लियोन जेनिथ ज्याकसन एन्जेलिना जोलि जेनिफर लोपेज मारिया चेरिको रुपमा प्रस्तुत हुने गरेका छन ।
शायद यिनिहरुको नै देखासिकि गरेर पछिल्लो समयमा कतिपय नायिका देखि गायिका देखि मोडेल देअि डान्सरहरु र बैंङ्कर सम्मले पनि अर्धनग्न भइ फोटो सेसन गर्ने गरेका छन । त्यसोत चलचित्रहरुमा अर्धनग्न भइ अश्लिल अश्लिल दृष्य दिने कतिपय नायिकाहरु चलचित्र क्षेत्रबाट नै बिस्थापित पनि भइसकेका छन । त्यसोत महिलाहरु क्लाकारहरुलाइ अर्धनग्न बनाइ अश्लिल अश्लि दृष्यहरु समाबेस गरि निर्माण गरेका भएका चलचित्रहरु पनि असफल हुने गरेका छन । यस्ता चलचित्र निर्माण गर्ने चलचित्रका निर्मााताहरुले अफ्नो लगानि समेत डुवाउने गरेका छन ।
चलचित्रहरुमा म्युजिक भिडियोहरुमा अर्धनग्न भइ प्रस्तुत हुने र अर्धनग्न भइ फोटो सेसन गरि संचार माध्यमहरुमा प्रकाशित गर्ने रहर हो शोख हो चर्चा कमाउने मेसो हो आबश्यकता हो वा वाध्यता हो ? त्यसोत कतिपय कलाकार मोडे र गायिकाहरुको रहर शौख पनि हुने गरेका छन पोर्न चलचित्रहमा खेल्ने इछा जाहेर गरेकि चलचित्र जिस्म कि नायिका अर्चना पनेरु आफ्नो रहर र शौखको लागि अर्धनग्न भइ प्रस्तुत ुहने गरेकी हुन । नायिका र्अचना पनेरुको अर्ध नग्न फोटोहरुर भिडियो हरु सामाजिक सजालमा देख्न र हैर्न सकिन्छ ।
त्यसैगरि एकटाका चलचित्र मिस नेपालकि नायिका निर्मात्रि शुभेच्छा थापा ले पनि आफ्नो रहरले अर्धनग्न भइ फोटो सेसन गर्ने गरेकि छिन । एकटाका नायिका शुभेच्छा थापाले आफ्ना नग्न बक्षलाइ खादाले छोपेको फोटोहरु संचार माध्यमहरुमा प्रकाशित गरे पछि यसले ठुलो बिवाद गरेको थियो भने नायिका शुभेच्छा थापाका आलोचना समेत भएको थियो भने नायिका शुभेछा थापाले माफि समेत माग्न परेको थियो भने चलचित्र कलाकार संघ ले ६ महिना सम्म कलाकार संघबाट निलम्बन समेत गरेको थियो । चलचित्रहरुमा अर्धनग्न भइ प्रस्तुत हुने म्युजिक भिडियोहरुमा अर्धनग्न भइ मोडलिङ गर्ने छापा मिडियाहरुमा अर्धनग्न भइ को फोटोहरु छाप्ने लगाउने प्रबृतिले गर्दा हाम्रो समाजमा बिकृति बिसगति आउन सक्ने सम्भमवना रहेको पनि कतिपयको भनाइ रहेका छन । यसले धेरैजसो टिन एजर्सहरुलाइ प्रभाब पार्न स‘क्ने भनेर अभिभाबबकहरुले चिन्ता समेत गर्ने गरेका छन ।

त्यसोत पछिल्लो समयमा अर्धनग्न भएर फोटो सेसन गर्ने गरेको नभइ बिगतमा पनि कतिपय नायिकाहरुले अर्धनग्न भइ फोटो सेसन गर्ने गरेका छन ।
बिगतमा एक समयका चर्चित हट हट नायिका तुलसा सिलवालले बलिउड नयिका ममता कुलकर्णिको नकल गरि आफ्नो नग्न बक्षलाइ हातले छोपेर फोटो सेसन गरि त्यसताकाका एउटा म्यागेजिनको कभर पेजमा फोटो छापेको कारणले चलचित्रकर्मिहरुको बिच एक किसिमको तरङ्ग नै आएको थियो भने फोटो छाप्ने पत्रिकाको र कलाकार बिच जुहारि नै चलेको थिया यसले नायिका तुलसा सिलवालको निक्कै आलोचना भएको थियो भने कलाकारहरु र पत्रिका बिच पनि ठुलै बिवाद भएको थियो शायद यहिकारणले हो कि नायिका तुलसा सिलवाल चलचित्र क्षेत्रबाट नै बिस्थापित हुन परेको ।
त्यसैगरि एकटाका बिगतकि नायिका श्र।ीषा कार्की को नग्न फोटो एउटा साप्ताहिक पत्रिकामा छापेको कारणले नायिका श्रीषा कार्कीले आत्म हत्या गरेकि भनेर त्यसबेला यसले पनि नक्कै बिवाद सिर्जना गरेको थियो श्रीषा कार्कीको नग्न फोटो आफ्नो पत्रिकामा छापेको कारणले त्यस पत्रिकाको सम्पादकले भ्m्यालखानाको खाना समेत खानु परेको थियो ।
त्यसोत पछिल्लो समयमा पनि अर्धनग्न फोटो सेसन गरि मिडियाहरुमा प्रकाशित गर्ने चलचित्रहरुमा अर्धनग्न भइ अश्लिल अश्लिल दृष्यहरु दिने आफुलाइ सेक्सबम भन्न रुचाउने केहि नायिकाहरु चलचिचत्र क्षेत्रबाट नै हराउने बिस्थापित हुने गरेका छन । कलाकर्मिहरु सेलिब्रिटिहरु भनेको समाजको अगुवा हो भन्दा पनि हुन्छ , समाजलाइ स्वछ र बिकृति बिसगति रहित समाजको सन्देश दिन पर्ने केहि कलाकर्मिहरु नै बिकृति बिसगति भित्राउने काममा लागेका छन भन्दा पनि फरक नपर्ला । अर्धनग्न फोटो सेसन गरेर चलचित्रहरुमा अश्लिल अश्लिल दृष्यहर दिएरमा आफु र चलचित्र हिट हुने होइन यसमा सबै चलचित्रकर्मिहरुको ध्यान जान जरुरी छ ।
दृष्टि न्यूज डटकमबाट

प्रतिक्रिया