जीवनशैली

मेलिनाको नयाँ गीत ‘तिमी आयौं’ (भिडियो)

काठमाडौं, ५ मंसिर । नेपाली सुगम संगीतकी चर्चित गायिका मेलिना राईको स्वरमा ‘तिमी आयौ’ बोलको गीत सार्वजनिक भएको छ ।
सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत रहेको गीतमा जीवनमा आइपर्ने खुशी पछिको रोदनलाई समेटन खोजिएको छ । उक्त गीतको भिडियोलाई जसबहादुर याक्खा ‘जसु’ले निर्देशन गरेका छन् । भिडियोमा दिपक गिरिको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको छ । भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय रहेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top