‘मिस नेपाल-२०२०’मा २१ प्रतिस्पर्धी
अखबार टुडे
प्रकाशित:
२०७७, २५ कार्तिक

काठमाडौं, २४ कार्तिक । यो वर्षको २६औँ ‘मिस नेपाल’मा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक संस्था हिडन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा ती प्रतिस्पर्धीबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।
प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी २० मंसिरमा हुनेछ ।

प्रतिक्रिया