शान्तिश्रीको ‘पहिलो गाँसमै ढुंगा…’ भिडियो)
प्रकाशित:
२०७७, २२ आश्विन

काठमाडौं, २२ असोज । चर्चित लोकगायिका शान्तिश्री परियार र ऋषिराम खड्काको गीत ‘ढुंगा लाग्यो पहिलो गाँसैमा’ सार्वजनिक भएको छ । माया पिरतीमा पारिवारिक बाधा आइपरेपछि सिर्जना हुने परिस्थितिको कथामा केन्द्रीत उक्त गीतमा शब्द लय ऋषिराम खड्काको रहेको छ भने स्वर स्वयं खड्का र शान्तिश्री परियारले दिएका छन् ।
प्रिन्शा इन्टरटेनमार्फत भर्खरै बजारमा आएको उक्त गीतको फिचरिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्काले गरेका छन । मदन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोको छायाँंकन हरिश महराले गरेका हुन् । तरंग डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ गायक तथा मोडल जय देवकोटा र रामदीप राम्जालीले गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
