नेपाल खबर

सांसद शान्ता चौधरी पनि संक्रमित

काठमाडौं, २० असोज । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । उनले मंगलबार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएकी छन् ।
उनको सोमबार स्वाब संकलन गरिएकामा मंगलबार संक्रमण भएको पुष्टि भएको हो । उनले आफू संक्रमित भएपछि आफ्नो नजिक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरेकी छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top