शिवको ‘बाँचेको छु धन्न’ (भिडियो)
प्रकाशित:
२०७७, २५ भाद्र

कामठाडौं, २५ भदौ । गीतकार तथा संगीतकार शिव सुवेदीको नयाँ लोकगीतको भिडियो रिलिज भएको छ । ‘बाँचेको छु धन्न’ बोलको उक्त गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर छ । गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको अभिनय रहेको छ । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
