‘गोँधुली साँझैमा’ भिडियो
अखबार टुडे
प्रकाशित:
२०७७, २३ भाद्र

काठमाडौं, २३ भदौं । लोकदोहोरी गायिका जुना श्रीष, सिता केसी, गायक नेत्र भण्डारी र कृष्ण केसी स्वर रहेको नयाँ गीत ‘गोँधुली सा“झैमा’ सार्वजनिक भएको छ । उक्त गीत भिडियोसहित सार्वजनिक गरिएको हो । नेपाली मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीत सुन्न सकिन्छ ।
आफ्नो प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ चित्रबहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । करण चैसिरको छाया“कन तथा निर्देशन, मनोज कार्कीको सम्पादन भिडियोमा रहेको छ ।

प्रतिक्रिया