आयल निगमले भन्यो- आर्थिक स्रोतको जोहो नभए पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या हुनसक्छ

काठमाडौं । घाटा चुलिएर थेग्नै नसक्ने अवस्था भएको भन्दै नेपाल आयल निगमले प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको पत्रमार्फत ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको हो । निगमका कार्यकारी उमेशप्रसाद थानीले लेखेको पत्रमा ‘विषम परिस्थितिमा निगमलाई कुनै … Continue reading आयल निगमले भन्यो- आर्थिक स्रोतको जोहो नभए पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या हुनसक्छ