स्थानीय तह निर्वाचन
787
अखबार टुडे
प्रकाशित:
२०७९, ४ जेष्ठ
रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी
रौतहट, ४ जेठ । रौतहटको राजदेवी नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । यस नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव…
542
अखबार टुडे
प्रकाशित:
२०७९, ४ जेष्ठ
भरतपुरमा मेयर र उपमेयर दुवैमा गठबन्धनको फराकिलो अग्रता
चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् । बुधबार बिहानको मतपरिणामअनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका…
873
अखबार टुडे
प्रकाशित:
२०७९, ४ जेष्ठ
ललितपुरमा दोब्बर मतले चिरिबाबुको अग्रता, पछ्याउँदै हरिकृष्ण व्यञ्जनकार
काठमाडौं, ४ जेठ । ललितपुर महानगरपालिकामा अहिले बिहानसम्म गरिएको मतगणना अनुसार २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा…
497
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ
भरतपुरमा गठबन्धनको दौड सुरु, रेनुले फराकिलो अग्रता लिँदै
चितवन, ३ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार…
624
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ
तिलोत्तमा नगरपालिकामा पुनः मतदान गर्न सत्ता गठबन्धनको माग
रुपन्देही, ३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क…
540
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ
भरतपुरको अवरुद्ध मतगणना करिब दुई घण्टापछि पुनः सुरु
चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सोमबार साँझ कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध…
520
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ
काठमाडौंमा झण्डै दोब्बरले बालेनको अग्रता, सुनितालाई लोकप्रिय मत
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरका उम्मेदवार बालेन साहले फराकिलो अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार बालेनले आफ्नो प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले…
436
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ
काठमाडौं महानगरको मतगणना सोमबारबाट सात ठाउँमा हुने
काठमाडौं, १ जेठ । काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ ।मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै…